मन्त्रिपरिषद् बैठक: सचिव भूपाल बराल सचिवमा बढुवा
nepalkhabar.com · Mon May 26 16:45:44 GMT 2025

नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले यो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)