मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

khabarhub.com · Sun Feb 26 01:23:19 GMT 2023

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति अन्तर्गत सरकारले संक्रमणदर दुई वा दुई प्रतिशतमाथि रहेका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सुरु गरेको हो। यो अभियानमा कसरी काम हुँदै छ ? यसै विषयमा आधारित भएर स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल सँग खबरहबका लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)