नार्कको कार्यकारी निर्देशकमा तिमिल्सिना नियुक्त
lokaantar.com

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)