मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भैरहवा विमानस्थलमा 'आइएलएस' सञ्चालनपछि के हुन्छ फाइदा?

setopati.com · Wed Jun 07 00:19:52 GMT 2023

नेपाल र भारत सरकारबीच भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)' सञ्चालन गर्ने सहमति भएको छ।

योसँगै अब भैरहवा विमानस्थलमा कम भिजिबिलिटी (दृश्यात्मकता) मा पनि विमान अवतरण हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)