स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती
nepalnews.com · Wed May 20 08:14:10 GMT 2026
काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई जितको लागि १७० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनायो।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)