कन्चनपुर प्रहरीले एक वर्षमा बरामद गर्यो साढे १३ किलो लागुऔषध
onlinekhabar.com · Wed May 20 08:17:02 GMT 2026

६ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा झण्डै साढे १३ किलो लागुऔषध बरामद गरेको छ ।
कञ्चनपुर प्रहरीले खैरो हिरोइन, चरेश र गाँजा गरी उक्त परिणाममा लागुऔषध बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)