सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’
khabarhub.com · Sat Jul 04 13:33:55 GMT 2026

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत कामलाई निरन्तरता दिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)