जावलाखेल आहा-रारा गोल्डकपको सेमिफाइनलमा
thahakhabar.com
काठमाडौं : जावलाखेल युथ क्लब आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार मनाङ मर्स्याङ्दीलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)