मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अमेजनका डाटा सेन्टरहरूले एकै वर्षमा प्रयोग गरे साढे ९ अर्ब लिटर पानी

onlinekhabar.com · Sat Jun 13 03:44:36 GMT 2026

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ कम्पनी अमेजनले गत वर्ष आफ्ना संसारभरका डाटा सेन्टरहरूमा ९.४६ अर्ब लिटर (२.५ अर्ब ग्यालन) पानी प्रयोग भएको बताएको छ ।

प्रविधि क्षेत्रमा डाटा सेन्टरहरूले धेरै पानी र बिजुली खपत गरेको भन्दै बहस चलिरहेका बेला अमेजनको यो तथ्याङ्क सार्वजनिक भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय