विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिन माग
lokaantar.com · Fri Oct 13 17:08:21 GMT 2023
मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने लगायतका माग गर्दै समाजले आज विरोध प्रदर्शनसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)