इजरायल युद्धबाट जोगिएका चारैजना विद्यार्थीलाई नगरप्रमुख ओझाले घरसम्मै पुर्याए
nepalpress.com · Sun Oct 15 01:02:57 GMT 2023
कैलाली । इजरायलमा हमास विद्रोही समूहले गरेको सांघातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारैजना विद्यार्थीहरूलाई कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्याएका छन् ।
बिहीबार नेपाल एयरलाइन्स मार्फत काठमाडौँ पुगेका २५३ विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)