तनहुँको धरमपानीमा जीप दुर्घटना हुँदा चारको मृत्यु
news24nepal.tv · Fri Jan 14 16:12:07 GMT 2022
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)