मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दार्चुलामा बाढीको बितण्डा : डेढ दर्जन घर बगे, एक जनाको उद्धार

annapurnapost.com · Sat Sep 10 01:04:00 GMT 2022

दार्चुला : शुक्रबार रातिदेखिको अविरल बर्षाले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा क्षति गरेको छ। बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको हो ।

बाढीले करिब डेढ दर्जन घरहरू बगाएको छ। कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्रमा जोखिम बढेको छ। बाढीले दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको स्थानीयले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)