पानीजन्य विपद उद्दारका लागि गोताखोर तालिम
news24nepal.tv · Sat Jun 03 01:11:43 GMT 2023
काठमाडौं । नेपालको भौगोलिक बनोटका कारण नै हरेक बर्ष विभिन्न किसिमका प्रकृतिक विपत्तिहरुको सामना गरिरहनु परेको छ ।
विपत्त न्यूनिकरणकै लागि नेपाल सरकारले प्राकृतिक विपद् व्यवस्थापन तथा उद्धारको जिम्मा सशस्त्र प्रहरी बललाई सुम्पेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)