नेपालको सानदार सुरुआत
ekantipur.com · Tue Jul 26 01:00:37 GMT 2022
काठमाडौँ — नेपाली फुटबलले लामो समयपछि त्यस्तो खेल सोमबार देख्न पाएको छ, जसमा नेपाल प्रतिद्वन्द्वीमाथि पूर्णतः हाबी रह्यो । यो यस्तो खेल रह्यो, जसलाई हेरेपछि भविष्यमा नेपाली राष्ट्रिय टिमलाई लिएर धेरै चिन्ता पनि गरिरहनुपर्ने छैन ।
भलै, यो खेल उमेर समूहको थियो । त्यो पनि सुरुआती खेलमात्र थियो । भारतको भुवनेश्वरस्थित कलिंग रंगशालामा सुरु यू–२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्समाथि यति मीठो जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)