स्वास्थ्य मन्त्रालयका सचिव मैनालीको सरुवा, पन्थ आउने
swasthyakhabar.com · Mon May 26 18:15:10 GMT 2025

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहितका केही सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ।
सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले मैनालीसहित चार सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)