मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानेलाई सतर्क हुन आग्रह

baahrakhari.com · Fri Dec 03 00:53:00 GMT 2021

काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)