कैदी फरार घटनाः नख्खु कारागारका प्रहरी प्रमुख हटाइए, एसपीको नेतृत्वमा छानबिन समिति गठन
nepallive.com · Wed Aug 24 17:28:00 GMT 2022
कठमाडौं – नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी अस्पतालबाट फरार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको हो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)