काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
nepalnews.com · Sat Jun 13 03:51:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सभापति थापाले काभ्रेको नमोबुद्धमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको तथा धनकुटाको च्याङच्याङबारीमा भएको अर्को बस दुर्घटनामा ११ जना यात्रु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)