बैंकिङ कसुरमा सेफ सन्तोष पक्राउ
kendrabindu.com · Sat Jun 13 03:52:03 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएपछि प्रहरीले उनीहरुलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरिएको हो ।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)