यसरी मनाइएको थियो भारतको पहिलो गणतन्त्र दिवस
ratopati.com · Fri Jan 26 01:15:00 GMT 2024
नयाँ दिल्ली । भारत १५ अगस्त १९४७ मा स्वतन्त्र भयो र यसको संविधान २६ जनवरी १९५० मा अपनाइयो, जस अन्तर्गत भारत एक लोकतान्त्रिक, सार्वभौमसत्ता र गणतन्त्र राष्ट्र घोषित गरियो।
त्यसैले हरेक वर्ष २६ जनवरीलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २६ जनवरी १९५० मा २१ तोपको सलामीसहित झन्डा फहराएर भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेका थिए । त्यसयता हरेक वर्ष यो दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)