मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जङ्गली जनावरबाट हैरानी खेप्दै किसान

thahakhabar.com

डडेल्धुरा : नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ।

बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनी जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)