सिंहदरबार नै असुरक्षित होला भन्ने अनुमान लगाउन सकिदैनः सर्वोच्च अदालत
aarthiknews.com · Fri Jul 15 16:11:00 GMT 2022
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै सुरक्षित नरहेको आभास हुन थालेको छ । शुक्रबार सर्वोच्च अदालतले अर्थ मन्त्रालय तथा अन्य मन्त्रालय रहेको सिंहदरबार परिसर भित्र सीसीटीभी क्यामेरामा कैद भएको तथ्यांकहरु सुरक्षित राखेको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै खेद जनाएको छ ।
अधिवक्ता बाबुराम अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बजेट निर्माण क्रममा भएको अनियमितता लुकाउन अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरी पुष्कर कर्णले सीसीटीभी फुटेज हटाउन सक्ने भएकाले तत्काल पदबाट हटाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)