मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आजदेखि भारतका विदेशमन्त्री जयशंकर जर्मनी र फ्रान्स जाने

nepalsamaya.com · Thu Feb 17 23:15:00 GMT 2022

नयाँ दिल्ली-

भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)