विप्लव नेतृत्वको पार्टीबाट अलग समूहद्वारा नेकपा रुपन्देहीको जिल्ला भेला
nepalpress.com · Sat Jul 04 13:43:16 GMT 2026

रुपन्देही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ।
बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)