मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा चुनाव : उम्मेदवारले १५ हजारदेखि पाँच सयसम्म दर्ता शुल्क बुझाउनुपर्ने

nepalbahas.com · Sun Nov 28 18:12:42 GMT 2021

१२ मंसिर, काठमाडौं । नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)