बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्
gorkhapatraonline.com · Sat Dec 16 00:47:47 GMT 2023
सिराज खान
नेपालगन्ज, मङ्सिर ३० गते । बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)