भारतको पञ्जाब र हरियाणाको धुवाँ अति प्रदुषित धुँवा नेपाल प्रवेश, प्रतिकुल असर पर्ने संकेत
news24nepal.tv · Sun Oct 30 01:06:31 GMT 2022
काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ।
यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)