नापोलीसँग लिभरपुलको लज्जास्पद हार
lokaantar.com · Thu Sep 08 00:14:15 GMT 2022
च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।
बुधवार राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)