प्रधानमन्त्री देवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्र जाने
lokaantar.com · Sun Oct 24 00:34:40 GMT 2021
प्रधानमन्त्री शेर बहादुर देउवा आइतवार (आज) पूर्वी नेपालमा बाढी पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न जाँदै छन् ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले बाढीपहिरोले बढी प्रभावित भएको पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)