आइपिएलमा लखनउविरुद्ध बैंग्लोर विजयी, उक्लियो दोस्रो स्थानमा
farakdhar.com · Wed Apr 20 00:42:15 GMT 2022
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले पाँचौं जित निकालेको छ । मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै लिगमा पाँचौं जित निकालेको हो । उसले ७ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ ।
जितसँगै आरसिबी अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । लखनउ चौथो स्थानमा छ । उसले सात खेलमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)