श्रीलंकाविरुद्ध कुनैपनि हालतमा जित चाहान्छौं : अलमुताइरी
thahakhabar.com
काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको नेपाल दोस्रो खेलमा पनि सोही अनुसार तीन अंक हासिल गर्दै लिग अंक तालिकामा बलियो बन्ने ध्याउनमा हुने छ।
नेपाली राष्ट्रिय फुटबल टिमले सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दा स्वभाविक रुपमा जितको दबाबमा हुने छ। पहिलो खेलमा माल्दिभ्सलाई अन्तिम केही समय बाँकी रहँदा निर्णायक जित निकालेको नेपाल दोस्रो खेलमा सोही रणनीतिमा हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)