मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँझो जमिन उपयोग गर्न १२५ रोपनीमा खुर्सानी खेती

gorkhapatraonline.com · Sat Jun 13 04:06:44 GMT 2026

भीरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको छ। कृषिमा आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यसहित स्थानीय तहहरूले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमअन्तर्गत यहाँ पनि अकबरे खुर्सानी खेती विस्तार गरिएको हो।

नगरपालिकाका नौ वटै वडामा २६ वटा सामूहिक नर्सरी स्थापना गरी करिब एक लाख चार सय अकबरे खुर्सानीका बिरुवा उत्पादन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय