बैंकिङ कसुरको आरोपमा सेफ सन्तोष साहसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 13 04:01:56 GMT 2026

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली सेफ सन्तोष साह बैंकिङ कसुर र ठगी आरोपमा पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८, रामानन्द चोकबाट पक्राउ गरेको हो। पक्राउ गरेर उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भद्रकालीमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ