आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने ओलीको दाबी
canadanepal.com · Mon Nov 15 16:18:33 GMT 2021
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गरेका छन् । सोमबार एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभामा ओलीले सो कुरा गरेका हुन् ।
मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै उनले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)