मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगले यस्ता कर्मचारीलाई खटाउँदैन चुनावमा

setopati.com · Wed Nov 02 01:06:00 GMT 2022

निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ।

साथै उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने पनि उनीहरू आफन्त उम्मेदवार भएका क्षेत्रमा खट्न पाउँदैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)