पार्टी एकताका लागि पहल गर्न एमाले हुम्लाद्वारा समिति गठन
deshsanchar.com · Sat Sep 04 16:30:39 GMT 2021
सिमकोट – नेकपा एमाले पार्टीको केन्द्रमा आएको फुटलाई बचाइराख्न हुम्लामा पार्टी अध्यक्ष दलबहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
विभाजित हुनुअगाडि एमालेका केही जिम्मेवार पदाधिकारी सदस्य नेकपा समाजवादीमा लाग्ने संकेत देखिएपछि सो पार्टी समिति बनाएर एकताको पहल गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)