मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण सुरु गरेको वीरमा डेढ वर्षदेखि सेवा अवरुद्ध, हाजिर गरेर फर्कन बाध्य चिकित्सक

nayapatrikadaily.com · Wed May 26 21:23:00 GMT 2021

मिर्गौलासम्बन्धी समस्या भएका १५ हजार बिरामी डायलाइसिसको भरमा छन्, पाँच हजार आठ सयलाई सरकारले नै विपन्नको सूचीमा राखेको छ

तर, वीरमा डेढ वर्षदेखि प्रत्यारोपण अवरुद्ध छ, भक्तपुरको मानवअंग र शिक्षण अस्पतालमा पालो नपाउने बिरामी निजीमा जान बाध्य, विपन्न बिरामी मर्कामा

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)