मन्त्रिपरिषद् विस्तार कहिले ?
nayapatrikadaily.com · Sun Jan 15 00:16:00 GMT 2023
प्रधानमन्त्री नियुक्त भएको २० दिन बित्दा पनि आठ सदस्यीय मन्त्रिपरिषद्, विनाविभागीय चार मन्त्रीले पनि पाएनन् जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समग्र शक्ति बाँडफाँटमा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार थप ढिलाइ भएको छ । कांग्रेससँग पनि सत्तासाझेदारीमा संवाद गर्न सकिने प्रधानमन्त्रीको जनाउपछि एमाले अध्यक्ष ओली असन्तुष्ट देखिएका छन्, जसले शक्ति बाँडफाँटमा सहमति जुट्न ढिलाइ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)