असार मसान्तभित्र संविधान संशोधन बहसपत्र सरकारलाई बुझाइने
onlinekhabar.com · Sat Jul 04 13:51:45 GMT 2026

२० असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)