अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रसियन पर्यवेक्षक (फोटोफिचर)
deshsanchar.com · Sun Nov 20 16:09:31 GMT 2022
काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचवनका लागि खटिएका रसियन पर्यवेक्षक काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेका छन्।
मतगणना सुरु हुनु पूर्व सन्ध्यामा रसियन पर्यवेक्षकहरु मतगणनास्थल पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)