समानुपातिकतर्फ ५४ उम्मेदवारले बुझाए जरिवाना
nayapatrikadaily.com · Sun Oct 23 00:10:00 GMT 2022
प्रत्यक्ष र समानुपातिक गरेर कुल १२५ जनाले बुझाएको जरिवानाबाट उठ्यो चार करोड ३४ लाख २५ हजार राजस्व
-स्थानीय निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका कारण ३१ भदौमा आयोगले एक लाख २३ हजार ६२४ जनालाई जरिवाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको संघ तथा प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४३९ जना उम्मेदवार बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)