मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्याम्पसमा महिला विद्यार्थीलाई बन्देज लगाएपछि तालिवानको विरोध

lokaantar.com · Thu Dec 22 00:33:02 GMT 2022

विश्वविद्यालय तथा क्याम्पसमा महिला विद्यार्थीलाई पठनपाठनमा बन्देज लगाएपछि विशवभरका छात्रा तथा महिला अधिकारकर्मीले तालिवानको सो कदमको विरोध गरेका छन् । तालिवानीको आक्रमण बढेको भन्दै अफगानिस्तान सरकारले हालै सो बन्देज लगाएको थियो । सो कदमको अफगानिस्तानी युवाहरुले निन्दा गरेका छन् ।

महिला छात्राको सुरक्षालाई देखाएर त्यहाँका शिक्षामन्त्रीले गत मंगलबारदेखि क्याम्पसमा छात्रालाई अध्ययनमा रोक लगाएको सूचना जारी गरेका थिए । बुधत्रार त्यहाँको राजधानी काबुलमा केही महिला अधिकारकर्मीले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)