उपाध्यक्षको उम्मेदवारसहित दुईजनाको उम्मेदवारी बदर
thahakhabar.com
हेटौँडा : मकवानपुरका दुईजना उम्मेदवारको उम्मेदवारी बदर भएको छ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाकी उपाध्यक्ष पदको उम्मेदवारसहित दुईजनाको उम्मेदवारी बदर भएको हो। नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छाँया अधिकारीको उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)