केएमसी बागबजारलाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’
kendrabindu.com · Wed May 20 08:49:07 GMT 2026

काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ‘काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी)’ले ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा केएमसी बागबजारलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)