चीनसँग बराबरीको साझेदार हुन चाहेको पुटिनको भनाइ
clickmandu.com · Wed May 20 08:45:14 GMT 2026

एजेन्सी । रुस र चीन समान साझेदार बन्न चाहन्छन् तर हाल उनीहरू त्यसो छैनन्, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भन्छन् ।
यसको एक प्रमुख कारण उनीहरूको अर्थतन्त्रको आकारमा रहेको भिन्नता हो । चीनको भन्दा रुसको अर्थतन्त्र झन्डै आठ गुणा ठूलो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)