मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णालीमा चिकित्सक अभावको समस्या समाधान गर्न सांसद मल्लकाे माग

nepalpress.com · Wed May 20 08:46:08 GMT 2026

काठमाडौं । नेकपा सांसद रमेश मल्लले सल्यानसहित कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई विशेषज्ञ चिकित्सक उपलब्ध छैन भन्दै अस्पतालको गेटबाटै फर्काइएको घटनाको प्रसङ्ग सुनाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)