इजरायली प्रधानमन्त्री नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
barnanmedia.com · Sat Jul 04 13:52:32 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । उहाँहरूबिच शुक्रबार नै टेलिफोन संवाद भएको थियो ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५० औँ वर्ष गाँठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति स्वयंलाई इजरायल र त्यहाँका नागरिकको तर्फबाट बधाइ दिनुभएको थियो । विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहुले अमेरिकाको स्थापना भएको २५० औँ वर्ष गाँठको अवसरमा ट्रम्पलाई बधाई दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)