टिकटक शक्तिमा पहुँच नभएका नागरिकका लागि आफ्ना विचार राख्ने मञ्च थियो : गुरु घिमिरे
farakdhar.com · Mon Nov 13 16:36:36 GMT 2023
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत र अप्रजातान्त्रिक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उनले संसारभरिका सूचनामा पहुँच राख्न र आफ्ना गतिविधि सम्प्रेषण गर्न टिकटक प्रभावकारी माध्यम भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)