कोरियाली लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न बोर्डको आग्रह
thahakhabar.com
काठमाडौँ : लगानी बोर्ड नेपालको कार्यालय र नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको सहकार्यमा काठमाडौँमा नेपाल—कोरिया लगानी कार्यशाला आयोजना गरिएको छ।
कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न—कि जेओङ्को नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलको सहभागितामा उक्त सेमिनार आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)